कम्युनिस्ट आन्दोलन समाप्त पार्ने साम्राज्यवादी षड्यन्त्र जारी छ
बसन्त बिक
२५ मंसिर, काठमाडौ /नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का महासचिव विप्लव सीले नेपालमा कम्युनिष्ट आन्दोलन समाप्त पार्ने साम्राज्यवादी षड्यन्त्र जारी रहेको खुलासा गर्नु भएको छ ।नेकपा (माओवादी) वागमती प्रदेशको ‘बैचारिक तथा राजनीतिक प्रशिक्षण कार्यक्रम’लाई विहिवार काठमाडौमा सम्वोधन गर्दै महासचिव विप्लव सीले नेपालको कम्युनिष्ट आन्दोलनलाई समाप्त...