बुधबार, बैशाख २६, २०८१
सरकार परिवर्तन गरेर अस्थिरता सिर्जना गर्ने षड्यन्त्र सफल हुन्न : एमाले उपाध्यक्ष पौडेल
काठमाडौँ । एमाले उपाध्यक्ष विष्णु पौडेलले सरकार फेरेर अस्थिरता सिर्जना गर्ने कुनै षड्यन्त्र सफल हुन नदिने बताएका छन् । एमाले रामेछाप जिल्लाको नवौं अधिवेशनको बुधबार उद्घाटन गर्दै उनले आउँदो निर्वाचनसम्म यही सत्ता समीकरण कामय रहने ठोकुवा गरे ।
‘आगामी निर्वाचन सम्म यही समीकरण र सहयात्रा...