नेपाल आयल निगममा खुल्यो जागिर (विज्ञापनसहित)

  • साझा डबली
  • शनिबार, माघ ११, २०७६
  • काठमाडौँ, माघ ११। नेपाल आयल निगमले विभिन्न २२ पदमा कर्मचारी माग गरेको छ ।

    निगमले खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो।

    इच्छुक नेपाली नागरिकले २१ दिनभित्र अनलाइनमार्फत आवेदन दिन सक्ने सूचनामा उल्लेख छ।

    हेर्नुहोस् विज्ञापन

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology