कोरोना संक्रमित युवतीले जन्माइन जुम्ल्याहा सन्तान, नाम कोरोना र भाइरस

  • साझा डबली
  • आइतवार, चैत्र १६, २०७६
  • काठमाडाैं, चैत्र १६। मेक्सिकोमा कोरोना भाइरस (कोभिड–१९) की संक्रमित एक महिलाले जुम्ल्याहा सन्तान जन्माएकी छन् । ३४ वर्षीया ती महिला अन्नामारिया जोसे राफेल भएको समाचारमा जनाइएको छ । उनले मेक्सिकोको जनरल ला भिला अस्पतालमा एक छोरा र एक छोरी जन्माएकी हुन् ।

    संक्रमित अस्वथामै दुई सन्तान जन्माएकी ती युवतीले चिकित्सकेको सुझावअनुसार जुम्ल्याहा सन्तानको नाम कोरोना र भाइरस राखेकी छन् । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाका कारण मेक्सिकोमा हालसम्म ८ सय बढी कोरोना संक्रमित पुष्टि भएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology