अष्ट्रेलियामा नेपालको भिसालाई थप ६ महिना मान्यता

  • साझा डबली
  • बिहिबार, बैशाख ४, २०७७
  • काठमाडौं, बैशाख ४। अष्ट्रेलियाको सरकारले नेपालको भिसालाई थप ६ महिना मान्यता दिने भएको छ ।

    अष्ट्रेलियाको क्यानबेरास्थित नेपाली राजदूतावासले बिहिबार एक वक्तव्य जारी गर्दै १ जनवरी, २०२० देखि १ मार्च २०२० सम्म जारी गरिएको भिसालाई थप ६ महिना मान्यता दिने जानकारी दिएको छ ।

    यससँगै नेपाली राजदूतावासका साथै अष्ट्रेलिया र न्यूजिल्याण्डको वाणिज्य दूतावासले प्रदान गरेको भिसा जारी मितिबाट ६ महिनाका लागि नभई एक वर्षका लागि मान्य हुने भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology