पर्यटक कुर्दै फेवाताल (फोटो फिचर)

  • साझा डबली
  • आइतवार, बैशाख २८, २०७७
  • पोखरा,बैशाख २८ । आज नेपाल लकडाउनको ४८ औँ दिन भएको छ । आजबाट सरकारले लकडाउनको बेला पनि अत्यावश्यक सवारी साधन र पसलहरुलाई केहि खुकुलो बनाएको छ तर पोखराको फेवा तालमा भने पर्यटकहरुको उपस्थिती छैन ।

    नेपालको पर्यटन व्यवसाय भने पुर्ण रुपमा बन्द नै रहेको छ अझ पोखरा त तालैतालको सुन्दर पर्यटकीय गन्तव्य मध्येको उत्कृष्ट शहर नै हो । अन्य बर्षहरुमा निकै चहलपहल हुने यी तालहरु अहिले भने शुन्य नै छन । पोखराका तालहरु पर्यटकहरुको पर्खाइमै छन । हेरौँ साझाडबलीकर्मी सबिन रेग्मीले कैद गरेका तस्विरहरु :

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology