गोपाल लोहारको गीतमा ‘पुष्प र जेबिकाको रोमान्स’

  • साझा डबली
  • बिहिबार, साउन २२, २०७७
  • काठमाण्डौ, साउन २२ । अमेरिकामा बस्नु हुने नेपाली कला,सहित्यप्रेमी गोलु लोहार(गोपाल लोहार)को शब्द तथा रन्जित गजमेरको संगीतमा “लान्छु तिमीलाई भन्नु कसरी” गित बजारमा आएको छ ।

    ९० को दशकका लोकप्रिय गायक इन्द्रजित मिजार र नेपाली सार्वधिक लोकप्रिय गायिका मेलिना राइको युगल स्वरमा रहेको गित लान्छु तिमिलाइमा पुष्प खडका र जेबिका कार्कीले रोमान्स सहितको अभिनय गरेका छन। शुभम भुजेलको कोरियोग्राफी,उत्सव दाहालको सिनेमाटोग्राफी र बिकाश दाहालको सम्पादनमा श्याम लामा र काजी लिम्बुको निर्देशन रहेको छ ।
    हेर्नुहोस भिडियो

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology