इपिएस अन्तर्गत दक्षिण कोरिया जानेले पाँच हजार अमेरिकन डलर बराबर बीमा गराउनुपर्ने

  • साझा डबली
  • बुधबार, कार्तिक ३, २०७८
  • काठमाडौं, कार्तिक ३ । इपिएस अन्तर्गत दक्षिण कोरिया जानेले पाँच हजार अमेरिकन डलर बराबर बीमा अनिवार्य रुपमा गराउनुपर्ने भएको छ ।

    रोजगार अनुमति प्रणाली इपिएस अन्तर्गत दक्षिण कोरिया जानेले पाँच हजार अमेरिकन डलर बराबर बीमा गराउनुपर्ने इपिएस शाखाले जानकारी दिएको छ ।

    प्रतिवद्ध कामदार लैजाने प्रकृया अगाडि बढेकाले कोभिड जोखिम बीमा अनिवार्य गराउनुपर्ने शाखाले बताएको छ। कोभिड–१९ महामारीका कारण लामो समयदेखि नेपाली श्रमिकहरु कोरिया जान पाएका छैनन ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology