नेपाल गणतान्त्रिक खेलकुद महासंघले प्रथम पुरस्कार ५ लाख सहितकाे खुल्ला पुरुष भलिबल प्रतियोगिता गर्ने

  • साझा डबली
  • बुधबार, अशोज ३, २०८०
  • काठमाडौं।नेपाल गणतान्त्रिक खेलकुद महासंघले प्रथम पुरस्कार ५ लाख सहितकाे खुल्ला पुरुष भलिबल प्रतियोगिता गर्ने भएको छ। महासंघले एक सुचना जारी गर्दै यस्तो जानकारी दिइएको हो।

    महासंघले असोज १८ देखी २१ सम्म विरजंग स्मृति खुल्ला पुरुष भलिबल प्रतियोगिता काठमाडौंमा गर्ने निणर्य गरेको हो।

    महासंघले प्रथम पुरस्कार ५ लाख, दोश्रो पुरस्कार २ लाख ५० हजार, तेश्रो पुरस्कार १ लाख, चौथो पुरस्कार ५० हजार सहित उत्कृष्ट खेलाडीलाई समेत पुरस्कारको व्यवस्था गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology