महासचिव विप्लवद्वारा कैलालीको जनकम्युनको अवलोकन

  • साझा डबली
  • मङ्लबार, अशोज ३०, २०८०
  • कैलाली । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी ले कैलालीको घोडाघोडीस्थित जनकम्युनको अवलोकन गरेका छन। आज बिहान महासचिव विप्लव सी ले  घोडाघोडी  ९  रसिपुरमा रहेको जनकम्युनको अवलोकन गरेका हुन्।

    अवलोकनको  अवसरमा महासचिव विप्लव सी ले नेपाल कम्युनिस्ट पार्टी सेती ब्यूरोले लगाएको ४ बिघा धान खेतीको अवलोकन गरेका थिए भने जनकम्युन अवलोकन गर्न पुगेका महासचिव विप्लव सी लाई स्थानीय सी युवा क्लवले स्वागत गरेको थियो। उक्त स्वागत कार्यक्रम  क्लवका अध्यक्ष्य अशान्त चौधरीलगायतका युवाले महासचिव विप्लव सी लाई भब्य स्वागत गरेका थिए ।


    अवलोकन भ्रमणको क्रममा नेकपा केन्द्रिय सदस्यहरु भगत सिंह , सरिता सी, प्रकाश सी र अडिग सी लगाएतका नेताकार्यकर्ताहरूको सहभागिता रहेको थियो।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology