प्रमोद खरेल भन्दै छ्न ‘कहाँ गयौं तिमी’

  • साझा डबली
  • शुक्रबार, जेष्ठ १०, २०७६
  • काठमाण्डौं, जेष्ठ १०। चिरपरिचित गायक प्रमोद खरेलको स्वर रहेको नयाँ गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

    निक्कै चर्चित गीतहरु दर्शक श्रोतामाझ ल्याईसकेका खरेलको आवाजमा सझिएको गीत ‘कहाँ गयौं तिमी’ बोलको गितको भिडियो सार्वजनिक भएको छ ।

    दुर्गा प्रसाद कडरियाको शब्द तथा रमेश श्रेष्ठको संगित रहेको उक्त गितको भिडियो झापा, इटहरी, भेडेटारलगायत पूर्वका बिभिन्न रमणीय ठाउँहरुमो छायांकन गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology