नाडा अटो शोको रौनक (फोटो फिचर)

  • साझा डबली
  • शनिबार, भदौ १४, २०७६
  • काठमाडौं, भदौ १४। मङलबार देखिशुरु भएको १४ औं संकरणको नाडा अटो शोको प्रदर्शनी अवलोकन गर्न आउनेको भिड झन झन बढेको छ । विभिन्न कम्पनीका नयाँ फिचर भएका गाडीमा सबै आर्कषित भएका छन ।

    धेरै कम्पनीका गाडी एकै ठाउँमा र विभिन्न छुट तथा अफरहरु पाइने हुनाले पनि शोमा मानिसको भिड बढेको हो । नाडा शोमा पेट्रोल÷डिजेल गाडीसँगै हाइब्रिड र इलेक्ट्रिक गाडीमा पनि विशेष चासो छ।

    – साझा डबली

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology