बाग्मती

बागमतीमा आजदेखि तामाङ र नेपाल भाषा पनि सरकारी कामकाजको भाषाको रुपमा लागू

काठमाडौँ । बागमती प्रदेशमा आजदेखि तामाङ र नेपाल भाषा (नेवारी) पनि सरकारी कामकाजको भाषाकारुपमा लागू हुने भएको छ । प्रदेश...

बागमतीमा ४ दलबीच ५ बुँदे सहमति, सत्ता गठबन्धनको पक्षमा बहुमत

काठमाडौं । बागमती प्रदेशमा सत्ता गठबन्धनमा रहेका चार दलबीच बिहीबार ५ बुँदे सहमति भएको छ । नेकपा एमाले, नेकपा...

दलाल पुँजीवादले २१औं सताब्दीका नयाँ पुस्तालाई विदेशी बजारका दास बनायो 

  काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य तथा उपत्यका ब्युरो इन्चार्ज कृति सीले नेपालमा रहेको दलाल पुँजीवादी संसदीय व्यवस्थाले...

सक्खर र जुजुधौको आधिकारिकता लिँदै सरकार

काठमाडौँ।। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जुजुधौ, सुन्तला, सक्खरको भौगोलिक सङ्केत प्राप्त गर्नका लागि प्रक्रिया सुरु गरेको छ ।...

जनपत्रकार संगठन नेपाल,नारायणी व्युरोद्वारा आधारभुत पत्रकारीता तालिम सञ्चालन

हेटौंडा। जनपत्रकार संगठन नेपाल नारायणी ब्युरोले आधारभूत पत्रकारीता तालिम सञ्चालन गरेको छ। ब्युरो अन्तर्गत रहेका जनपक्षीय पत्रकारहरुलाई आधारभूत शिप...

नयाँ सदस्यहरुको विवरण तत्काल केन्द्रमा पठाउन महासंघलाई जनपत्रकार संगठनको माग

काठमाडौं । जनपत्रकार संगठन नेपाल, उपत्यका प्रदेशले नेपाल पत्रकार महासंघ काठमाडौं जिल्ला शाखाबाट प्राप्त नयाँ सदस्यहरुको विवरण तत्काल केन्द्रमा...

भूकम्प प्रभावित क्षेत्रका लागि नेकपा उपत्यका ब्युरोले राहत संकलन गर्ने

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी काठमाडौं उपत्यका ब्युरोले भूकम्प प्रभावित क्षेत्रमा राहत बितरणका लागि सहयोग सङ्कलन गर्ने भएको छ। शनिबार...

प्रचण्डले रिगलको रिहाईसँग प्रधानमन्त्री पद साँटे : माइला सी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका पोलिटव्युरो सदस्य माइला सीले प्रधानमन्त्री प्रचण्डले ज्यान मुद्धामा कैद भुक्तान गरिरहेका रिगल भनिने योग...

सरकारलाई जनपक्षीय काममा ध्यान दिन विप्लवको सुझाव  

हेटौंडा /  नेपाल कम्युनिस्ट पार्टीका महासचिव  विप्लव सी ले सरकारलाई   जनपक्षीय काममा लाग्न सुझाव दिएका छन ।    समाजवादी मोर्चा...

समाजवादी मोर्चाले बागमती प्रदेश स्तरीय सन्देश सभा आज हेटौंडामा गर्दै

काठमाडौं। समाजवादी मोर्चा नेपालले बागमती प्रदेश स्तरीय सन्देश सभा आज मकवानपुरको हेटौंडामा गर्ने भएका छन् । शनिबार मकवानपुरमा पत्रकार सम्मेलनमार्फत्...

‘ज्योमो गाङ फिल्म अवार्ड’ को दोस्रो संस्करण क्यालिफोर्नियामा

काठमाडौँ, मंसिर १९ । अमेरिकाको क्यालिफोर्नियामा २०७९ बैशाख १ गते ‘ज्योमो गाङ फिल्म अवार्ड’ को दोस्रो संस्करण आयोजना गरिने...

निस्वार्थ भावनाले सहयोग गर्न पुग्ने व्यक्ति ‘युवा नेता तथा समाजसेवी दिलिप कुमार कार्की’

काठमाण्डौ, असोज १२ । हरेक व्यक्तिलाई दुख पर्दा निस्वार्थ भावनाले सहयोग गर्न पुग्ने एक व्यक्ति हुन राष्ट्रिय प्रजातन्त्र पार्टी...

© 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology