मधेश प्रदेश

कांग्रेस महाधिवेशन:नेविसंघका निर्वतमान केन्द्रीय उपाध्यक्ष संजय कुमार यादव द्वारा केन्द्रिय सदस्यमा उम्मेदवारी घोषणा

गणेश शर्मा, काठमाडौं,मंसिर २४ । नेपाली काँग्रेसमा आसन्न महाधिवेशनमा यूवाहरुको बर्चस्व स्थापित गरि काँग्रेस रुपान्तरणको लागी भन्दै स्थानीय स्तर...

ड्युटीमा खटिएका असईसहित ३ प्रहरीले भोड्का चोरेको भिडियो भाइरल भएपछि निलम्बनमा

सिरहा, जेठ १७ । रक्सी चोरेको आरोपमा तीन जना प्रहरी निलम्बनमा परेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहा मातहत...

बुबा र मामाबाटै ७ वर्षीय बालकको अपहरण, ७ घण्टामा बालकको सकुशल उद्धार

जनकपुर,फागुन ९ । प्रहरीले अपहरण परेको ७ घण्टाभित्रमा एक बालकको सकुशल उद्धार गरेको छ । जनकपुरको नगइराइन नगरपालिका वडा...

प्रदेश २ का प्रमुख परियार पदमुक्त, झा नियुक्त

काठमाडौं,फागुन ७ ।राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रमुख तिलक परियारलाई पदमुक्त गरी राजेश झालाई नियुक्त गरेकी छन् ।...

जनकपुरमा प्रदर्शनकारी र प्रहरीबीच झडप, नेकपा केन्द्रीय सदस्य झा गम्भीर घाइते

काठमाडौं,माघ २२ । नेकपा प्रचण्ड-माधव समूहले गरेको देशव्यापी आमहडतालको क्रममा जनकपुरमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रदर्शनकारीले प्रहरीको गाडी...

प्रहरीले बल प्रयोग गरी खुलायो पूर्वपश्चिम राजमार्ग, प्रहरी र प्रदर्शनकारी बीच झडप : वडा अध्यक्षको टाउको फुट्यो

काठमाडौं,माघ २२ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिबास सडकखण्ड प्रहरीले बल प्रयोग गरेर खुलाएको छ । महोत्तरीको बर्दिबासस्थित मुख्य...

‘आज होइन भोलीलाई, १० बर्ष ओलीलाई’ भन्दै निस्कियो बिशाल जनप्रदर्शन

जनकपुरधाम, पुस २१ । पार्टी फुटाउन पाइँदैन भन्दै केपी शर्मा ओली पक्षीय नेकपाका नेता,कार्यकर्ताले मंगलबार जनकपुरधाममा प्रदर्शन गरेका छन्...

शिक्षकको जिल्लान्तर सरुवा रोकियो (आदेश पत्र सहित)

काठमाडौं,पुस २१ । शिक्षकले एक जिल्लाबाट अर्को जिल्लामा सरुवा हुन नपाउने भएका छन् । शिक्षकहरुको दरबन्दी मिलानको काम भइरहेकाले...

एकैचोटी चार बच्चालाई संसार देखाएर आफुले संसार छोडिन !

जनकपुर,जेठ १५ । जनकपुरधाममा चम्ल्याहा बच्चा जन्माएकी महिलाको मृत्यु भएको छ। झण्डै नौं महिनाको गर्भपछि शल्यक्रिया मार्फत् मंगलबार चार...

कोरोनाले आज ८ जनाको मृत्यु, नेपालमा हालसम्म ज्यान गुमाउनेको संख्या १८३ पुग्यो

काठमाडौं,भदौ ११ । नेपालमा विहीबार थप ८ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि...

प्रदेश २ मा थपिए २६१ जना कोरोना संक्रमित

काठमाडौं, साउन २८। पछिल्लो २४ घण्टामा प्रदेश २ मा २६१ जना कोरोना संक्रमित थपिएका छन् । यो अवधिमा सबैभन्दा...

कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापनमा जुटेका १० जना सैनिकमा समेत कोरोना संक्रमण

महोत्तरी,साउन १५ । कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा खटिएका नेपाली सेनाका कर्मचारीमा पनि कोरोना संक्रमण देखिएको छ...

© 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology