Warning: include_once(/home/sites/11b/5/54135444bd/public_html/wp-content/plugins/wp-super-cache/wp-cache-phase1.php): failed to open stream: No such file or directory in /home/newskira/public_html/sajhadabali.com/wp-content/advanced-cache.php on line 22

Warning: include_once(): Failed opening '/home/sites/11b/5/54135444bd/public_html/wp-content/plugins/wp-super-cache/wp-cache-phase1.php' for inclusion (include_path='.:/opt/cpanel/ea-php74/root/usr/share/pear') in /home/newskira/public_html/sajhadabali.com/wp-content/advanced-cache.php on line 22

Warning: include(/home/sites/11b/5/54135444bd/public_html/wp-content/plugins/wp-super-cache/wp-cache-base.php): failed to open stream: No such file or directory in /home/newskira/public_html/sajhadabali.com/wp-content/plugins/wp-super-cache/wp-cache.php on line 136

Warning: include(): Failed opening '/home/sites/11b/5/54135444bd/public_html/wp-content/plugins/wp-super-cache/wp-cache-base.php' for inclusion (include_path='.:/opt/cpanel/ea-php74/root/usr/share/pear') in /home/newskira/public_html/sajhadabali.com/wp-content/plugins/wp-super-cache/wp-cache.php on line 136

Warning: include_once(/home/sites/11b/5/54135444bd/public_html/wp-content/plugins/wp-super-cache/ossdl-cdn.php): failed to open stream: No such file or directory in /home/newskira/public_html/sajhadabali.com/wp-content/plugins/wp-super-cache/wp-cache.php on line 173

Warning: include_once(): Failed opening '/home/sites/11b/5/54135444bd/public_html/wp-content/plugins/wp-super-cache/ossdl-cdn.php' for inclusion (include_path='.:/opt/cpanel/ea-php74/root/usr/share/pear') in /home/newskira/public_html/sajhadabali.com/wp-content/plugins/wp-super-cache/wp-cache.php on line 173
श्रीमानसँग महिलाले भुलेर पनि भन्दैनन् यी ६ कुरा !::साझा डवली | सवैको साझा निष्पक्ष कलम

श्रीमानसँग महिलाले भुलेर पनि भन्दैनन् यी ६ कुरा !

  • साझा डबली
  • शुक्रबार, भदौ २७, २०७६
  • महिलाहरुलाई बुझ्न अप्ठेरो मात्रै होइन् असम्भव पनि छ । धेरैजसो यस्ता कुरा पनि छन् जो महिलाहरुको पेटमा पच्दैन् तर, यस्ता केही कुराको पनि कमी छैन जो कसैलाई भन्दैनन्, खासगरी आफ्नै श्रीमानलाई पनि भन्दैनन् ।

    १) तपाई यो जानेर हैरानी हुनेछ कि तपाईकी पार्टनर आफ्नो बेष्टफ्रेण्डको विस्तरामा तपाईको पर्फमेन्सका बारेमा सबै कुरा बताइदिन्छन् । तर, तपाईले कहिले पनि उनलाई यस्तो कुरा शेयर गर्नुभो भने उनले इन्कार गर्नेछिन् ।
    २) तपाईकी पार्टनरले तपाईलाई विहेभन्दा पहिला कति पुरुषसँग सेक्स गरेकी थिइन् भन्ने कहिल्यै बताउँदैनन् । यदि उनले मदिराको नशामा मुख खोले भने अर्कै कुरा हो ।

    ३) श्रीमती चाहे पुरै समय तपाइसँगै बसेकी हुन् तर, उनी सधै तपाईबाट अनवैक्स र गलत त्वचालाई लुकाउने कोसिस गर्छन् ।

    ४) तपाईको तपाईकी श्रीमतीसँग जतिसुकै गहिरो सम्बन्ध होस् तर, यदि उनलाई तपाईबाट कुनै परेशानी हुन्छ भने उनी आफ्ना एक्स ९पूर्व प्रेमी०का बारेमा जरुर सोच्नेछिन् र तपाईको तुलना उनसँग गर्नेछिन् ।

    ५) श्रीमती आफ्नो श्रीमानको सधै जज गर्छिन् । उनीहरु पर्फेक्ट पार्टनरको इच्छा राख्छन् । कैयौपटक श्रीमानमाथि हुने शंकालाई दुर गर्नका लागि निकै ध्यान पुगाउँछन् ।

    ६) महिलाहरु सधै चाहन्छन् कि उनी जोसँग प्रेम गर्छिन् उसले दिनरात उनकै बारेमा सोच्ने गरोस् । यसकारण उनीहरु हरेक समयमा श्रीमानको ध्यान आफूतर्फ आकर्षित गर्नमा लागिरहेका हुन्छन् । एजेन्सी

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology