मिति २०७६ भाद्र ३० गते (१५ सेप्टेम्बर २०१९) आश्विन कृष्ण (पितृ) पक्ष द्धितिया तिथौं श्रीसूर्य दक्षिणायनं बर्षतुM परिधावी नामसंवत्सर, सोम वासरे, रेवती नक्षेत्र, बृद्धि योग, मातङ्ग योगा, सिंह राशी श्री सूर्य, बृश्चिक राशी देबगुरु, मिन राशीमा चन्द्रमा
सूर्य उदय बिहान ०५.४९ मिनेटमा, सूर्यअस्त साझ ०६.६ मिनेट अस्त
तृतीयाश्राध्य
मेष राशी (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
मेष राशी बौद्धिक कार्यमा मनलाग्ने, कारोवारमा सुधार, धन हानी हुनेछ ।
बृष राशी (ई,उ,ए,ओ,वा,वि,वु,वे,वो)
बृष राशी घर गृह तथा आमाको सुखमा कमि, धनवृद्धि, अध्ययनमा सफलता ।
मिथुन राशी (क,कि,कु,घ,ङ,छ,के,को,ह)
मिथुन राशी धन लाभ, यात्रा प्राप्त, चोटपटकको सम्भावना ।
कर्कट राशी (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)
कर्कट राशी भूमि कारोवारमा लाभ, विरोधी पक्षहरु परास्त, बौद्धिक कार्यमा मन कम।
सिह राशी (मा,मि,मु,मे,मो,टा,टि,टु,टे )
सिह राशीका संन्तान सुख मिल्नेछ, ईष्टमित्रसंग सम्बन्ध विग्रने।
कन्या राशी(टो,प,पी,पू,ष,ण,ठ,पे,पो)
कन्या राशी काम ढिलो बन्नेछ, धन नोक्सान भएर जानेछ, विद्यामा अवरोध सृजना ।
तुला राशी (र,री,रु,रे,रो,ता,ति,तू,त)
तुला राशीका शारीरिक सुख प्राप्त, उमङ्गता, आयबृद्धि, यात्राको अवसर ।
बृश्चिक राशी (तो,न,नी,नू,ने,नो,या,यि,यू)
बृश्चिक राशीका धनलाभ, असल काममा मन लाग्नेछ, दाजुभाई बिच सम्बन्ध बिगिएला ।
धनु राशी (य,यो,भा,भि,भू,ध,फा,ढ,भ)
धनु राशीका विद्यामा प्रगति हुनेछ, रोगले सताउला ।
मकर राशी (भो, जा,जी,खी,खू,खे,खो,गा,गी)
मकर राशी मिहिनेतले धन आर्जन, बौद्धिक कार्यमा मनलाग्ने, मनमा चिन्ता बढनेछ ।
कुम्भ राशी (गू,गे,गो,स,सी,सू,से,सो,द)
कुम्भ राशी विद्यामा सफलता, धनलाभ, धार्मिक यात्रा प्राप्त हुनेछ ।
मीन राशी (दी,दू,थ,झ,ञ,दे,दो,च,ची)
मीन राशीका दुःख कष्ट, नया कार्यको आरम्भ, विद्यामा अवरोध सृजना हुनेछ ।